<?php /** * header.php * * The template for displaying the header. * * @author BetterStudio * @package Publisher * @version 5.0.0 */ // Prints all codes before <body> tag. // Location: "views/general/header/_common.php" publisher_get_view( 'header', '_common', 'general' ); publisher_get_view( 'header', 'off-canvas', 'general' ); /** * Fires before ".main-wrap" start * * @since 1.9.0 */ do_action( 'publisher/main-wrap/before' ); // Activates duplicate posts removal temporarily for not counting posts inside mega menu publisher_set_global( 'disable-duplicate-posts', true ); publisher_set_blocks_title_tag( 'p', true ); // // Header locked inside page layout // { $_check = array( 'boxed' => '', 'full-width' => '', 'stretched' => '', ); if ( isset( $_check[ publisher_get_header_layout() ] ) ) { ?> <div class="main-wrap content-main-wrap"> <?php } } /** * Fires in start of ".main-wrap" start * * @since 1.9.0 */ do_action( 'publisher/main-wrap/start' ); if ( publisher_get_header_style() !== 'disable' ) { // Prints header code base the style was selected in panel. // Location: "views/general/header/header-*.php" publisher_get_view( 'header', 'header-' . publisher_get_header_style() ); } // Deactivates duplicate posts removal temporarily publisher_unset_global( 'disable-duplicate-posts' ); publisher_unset_blocks_title_tag( true ); // // Header outside page layout // { $_check = array( 'out-full-width' => '', 'out-stretched' => '', ); if ( isset( $_check[ publisher_get_header_layout() ] ) ) { ?> <div class="main-wrap content-main-wrap"> <?php } }

गोल गरेपछि यसकारण आफ्नो हात ‘क्रस’ गर्ने गर्छन् एम्बाप्पे

किलियन एम्बाप्पे सानै उमेरमा विश्वभर लोकप्रिय भएका फुटबल खेलाडी हुन् । विश्वकप २०१८ मा फ्रान्सको तर्फबाट आफ्नो अदभुद खेल कला प्रस्तुत गरेर उनले विश्वभर करोडौं प्रशंसक कमाएका छन् ।

दोस्रो पेलेको उपनाम समेत पाइरहेका उनको जन्म सन् १९९८ डिसेम्बर २० मा भएको थियो । यस हिसाबले २०१८ को विश्वकप प्रतियोगितामा खेलिरहँदा उनको उमेर १९ वर्ष मात्र रहेको छ ।

रुसमा जारी फिफा विश्वकप २०१८ मा फ्रान्स र अर्जेन्टिना बीच भएको खेलमा दुई गोल गरेपछि विश्वकप हेर्ने दर्शकको लागि एम्बाप्पे आकर्षण बनिरहेका छन् । एम्बाप्पेले गोल गरिसकेपछि आफ्ना हात क्रस गरेर जित मनाउने गर्छन् ।

Related Posts

एम्बाप्पेका अनुसार, उनी भाइसंग प्लेस्टेसनमा खेल्ने गर्छन् । त्यो समयमा यदि उनलाई भाइ इथानले जिते भने, भाइले हात क्रस गरेर जित मनाउँछन्। भाइले त्यसरी जित मनाउँदा उनलाई रमाइलो लाग्छ , जसले गर्दा उनले पनि भाइको सिको गर्दै खेल मैदानमा जित मनाउँदा हात क्रस गर्न थालेका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept