The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

भल्गर ट्वीटका कारण पाएको केही घण्टामै खोसियो नासामा इन्टर्नसिपको अवसर
भल्गर ट्वीटका कारण एक युवतीले नासामा इन्टर्नसिपको अवसर गुमाएकी छिन् । नाओमी एचले मंगलबार नासामा काम थालेकी थिइन् ।
आफ्नो ठूलो सपना पूरा भएका कारण धेरै उत्साहित भएकी काम सुरु भएको केही घण्टापछि सामाजिक संजाल ट्वीटरमा लेखिन् ,” EVERYONE SHUT THE F*** UP. I GOT ACCEPTED FOR A NASA INTERNSHIP ” । त्यसपछि उनको ट्वीटमा एउटा रिप्लाई आयो जहाँ भाषालाई सच्याउने सुझाव दिइएको थियो । ती रिप्लाई गर्ने व्यक्ति को हुन् भन्ने नबुझी उनले ती व्यक्तिलाई रिप्लाई गरिन् ,” Suck my d*** and balls I’m working at NASa ” । तर ती व्यक्ति नासाकै पूर्व कर्मचारी होमर हिक्म्यान थिए ।
यसरि आफ्नै लापरबाहीका कारण ती युवतीले केही घण्टामै आफ्नो प्राप्त गरिसकेको सपना समेत गुमाउनुपर्यो । होमर हिक्म्यानले ती युवतीलाई आफूले सुझाव दिएर उनको इन्टर्नसिप बचाइदिन चाहेको तर ह्यासट्यागका कारण ट्वीट फैलिएर युवतीले आफ्नो इन्टर्नसिप गुमाउनु परेको बताएका छन् ।
Source :