Ausmandu
Connecting Nepal And Australia.

भल्गर ट्वीटका कारण पाएको केही घण्टामै खोसियो नासामा इन्टर्नसिपको अवसर

भल्गर ट्वीटका कारण एक युवतीले नासामा इन्टर्नसिपको अवसर गुमाएकी छिन् । नाओमी एचले मंगलबार नासामा काम थालेकी थिइन् ।

आफ्नो ठूलो सपना पूरा भएका कारण धेरै उत्साहित भएकी काम सुरु भएको केही घण्टापछि सामाजिक संजाल ट्वीटरमा लेखिन् ,” EVERYONE SHUT THE F*** UP. I GOT ACCEPTED FOR A NASA INTERNSHIP ” । त्यसपछि उनको ट्वीटमा एउटा रिप्लाई आयो जहाँ भाषालाई सच्याउने सुझाव दिइएको थियो । ती रिप्लाई गर्ने व्यक्ति को हुन् भन्ने नबुझी उनले ती व्यक्तिलाई रिप्लाई गरिन् ,” Suck my d*** and balls I’m working at NASa ” । तर ती व्यक्ति नासाकै पूर्व कर्मचारी होमर हिक्म्यान थिए ।

Related Posts

यसरि आफ्नै लापरबाहीका कारण ती युवतीले केही घण्टामै आफ्नो प्राप्त गरिसकेको सपना समेत गुमाउनुपर्यो । होमर हिक्म्यानले ती युवतीलाई आफूले सुझाव दिएर उनको इन्टर्नसिप बचाइदिन चाहेको तर ह्यासट्यागका कारण ट्वीट फैलिएर युवतीले आफ्नो इन्टर्नसिप गुमाउनु परेको बताएका छन् ।

 

Source :

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept