Ausmandu
Connecting Nepal And Australia.

केटी पेरीको सफलता पछाडी लुकेको संघर्ष

इच्छाशक्ति हुँदैमा कोही पनि सफल बन्न सक्दैन त्यसको लागि लड्न सक्ने हिम्मत हुनुपर्छ

सानै उमेरमा आफ्नो सपना पछ्याउन थालेकी केटी पेरीले आफ्नो पढाइलाई हाइ स्कुलबाटै छोडेर गायन करियरतर्फ समय दिन थालेकी हुन् सन् २००१ मा उनको पहिलो एल्बम निस्केको थियो, जुन नराम्रो संग असफल भयो उक्त एल्बम २०० प्रति मात्र बिक्रि भएको थियो

त्यसपछि सन् २००४ सम्ममा उनले गएका निकालेका कुनै पनि गीत चलेनन् सन् २००४ मा केटी म्याट्रिक्सब्याण्डको मूख्य भोकलिस्टको रुपमा अनुबन्ध भइन् , फेरी, त्यहाँ पनि असफल ठहरीइन्

Related Posts

तर केटी पेरीले कहिल्यै हार मानिनन्। पैसाको जोहोको लागी सानातीना जस्तो सुकै काम गर्दै उनले आफ्नो गायनप्रतिको इच्छालाई अगाडी बढाइराखिन् उनले साना समूहमा गाउनेदेखी लिएर कार्यक्रममा स्टेज पछाडीबाट गीत गाइदिने समेत गरिन्

सन् २००६ मा म्युजिक ग्रुपसंग आबद्ध भएरआइ किस्डअ गर्लगीत गाएपछि उनी चर्चित भईन् सपनाले एउटा आकार पायो हाल उनी लोकप्रिय गायिका तथा सेलिब्रेटीमा गनिन्छिन्

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept