<?php /** * header.php * * The template for displaying the header. * * @author BetterStudio * @package Publisher * @version 5.0.0 */ // Prints all codes before <body> tag. // Location: "views/general/header/_common.php" publisher_get_view( 'header', '_common', 'general' ); publisher_get_view( 'header', 'off-canvas', 'general' ); /** * Fires before ".main-wrap" start * * @since 1.9.0 */ do_action( 'publisher/main-wrap/before' ); // Activates duplicate posts removal temporarily for not counting posts inside mega menu publisher_set_global( 'disable-duplicate-posts', true ); publisher_set_blocks_title_tag( 'p', true ); // // Header locked inside page layout // { $_check = array( 'boxed' => '', 'full-width' => '', 'stretched' => '', ); if ( isset( $_check[ publisher_get_header_layout() ] ) ) { ?> <div class="main-wrap content-main-wrap"> <?php } } /** * Fires in start of ".main-wrap" start * * @since 1.9.0 */ do_action( 'publisher/main-wrap/start' ); if ( publisher_get_header_style() !== 'disable' ) { // Prints header code base the style was selected in panel. // Location: "views/general/header/header-*.php" publisher_get_view( 'header', 'header-' . publisher_get_header_style() ); } // Deactivates duplicate posts removal temporarily publisher_unset_global( 'disable-duplicate-posts' ); publisher_unset_blocks_title_tag( true ); // // Header outside page layout // { $_check = array( 'out-full-width' => '', 'out-stretched' => '', ); if ( isset( $_check[ publisher_get_header_layout() ] ) ) { ?> <div class="main-wrap content-main-wrap"> <?php } }

आज जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन : कसरि बनाइन्छ क्वाँटी ?

अाज हिन्दु धर्मालम्बीहरुको पर्व रक्षाबन्धन अर्थात जनैपूर्णिमा मनाइंदैछ । याे दिन हातमा डोरो बाँध्ने, दिदी बहिनीले दाजुभाईको हातमा राखी बाँधिदिने र क्वाँटी खाने परम्परा रहेको छ ।

नौं थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ । हुन याे खास गरी नेवार समुदायमा रहेकाे प्रचलन हाे तर पछिल्लाे समय सबैले नै खाने गरेका छन् ।

यसरि बनाइन्छ क्वाँटी :

Related Posts

आवश्यक सामग्री :
नौं किसिमको गेडागुडी
गरम मसला, धनियाँ, टमाटर, प्याज
घ्यु, जिरा, बेसार, लसुन अदुवाको पेस्ट
रातो खुर्सानीको धुलो, नुन

विधि :
गेडागुडीलाई अघिल्लो दिन भिजाएर राख्नुपर्छ ।
प्रेसर कुकरमा गेडागुडी राख्ने र त्यसमा पानी राख्नुपर्छ ।
अब त्यसमा नुन, बेसार र तेल राखेर राम्रोसंग चलाउनुपर्छ ।
अब त्यसलाई बन्द गरेर दुई देखि तीन सिठी सम्म लगाउनुपर्छ ।
त्यसपछि एउटा भाँडोमा घ्यु तताउनुपर्छ ।
घ्यु तातेपछि त्यसमा जिरा फ़ुराएर त्यसमा प्याज पनि राखेर चलाउनुपर्छ ।
अब त्यसमा लसुन अदुवाको पेस्ट राख्नुपर्छ र केही छिन पछि टमाटर पनि राख्नुपर्छ ।’
केही छिन पकाएपछि त्यसमा क्वाँटी झान्नुपर्छ ।
त्यसपछि त्यसमा बाँकी मसला राखेर पकाउनुपर्छ ।

विस्तृत जानकारीको लागि यो लिंकमा गएर भिडियो हेर्न सक्नुहुन्छ :

 

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept