Ausmandu
Connecting Nepal And Australia.

अस्ट्रेलिया जीवन – कविता

ओठमा हासाेँ ,काधँमा जिम्मेवारी ।
बोकियो भारी,
दुख्दैछन् तिघ्राका मासु
अनि,हातका यी नाडी।।

दिनभरिको त्यो Casualकाम,
अनि साझँ हात परेको त्यो सेतो खाम ।
थकित ज्यान पल्टाउँदै के थिएँ,
म्यासेजमा भन्ने गर्छन् साथीभाई
मोज छ तँलाई, छाप्या छस् है टन्न दाम´ ।।

अनि मेरो उत्तर –
किस्ताबन्दीको यो स्याउ फोन
अनि समुन्द्र अगाडीको Portrait फोटो,
कामको अभाव यो ठाउँमा ,Shift मेरो छोटो
न म कहिल्यै मोटाएँ ,न त मोटायो मेरो खाम,
एक दिनको थकान मेट्न ,दुई-तीन दिन गरियो आराम

Related Posts

आमा

अनि फेरि म्यासेजमा भन्छ साथी-
सुखदुःख संगै गरौंला,संगै बसी खोजौंला नि काम
म नि आउन पर्यो यार, बरु भन्न IELTS गर्न कहाँ जाम?

©spktsudip

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept