Ausmandu
Connecting Nepal And Australia.

अष्ट्रेलियाका यी अचम्म लाग्दा कानुनहरु

सन् २००५ मा अष्ट्रेलियाको संसदमा ‘मेट’ शब्द बोल्न नपाइने कानुन ल्याईएको थियो ।

मेलबर्न । अष्ट्रेलिया नियम कानुनमा एकदमै कडाई भएको देश मानिन्छ। गम्भीर गल्ती गरेमा देश निकाला समेत गर्ने अष्ट्रेलियाको कानुनका केही अचम्मलाग्दा तथ्यहरु यहाँ उल्लेख गरिएको छ :

अष्ट्रेलियामा बिजुलीको बल्ब फेर्नको लागि तालिम प्राप्त इलेक्ट्रीसियन हुनुपर्छ ।

सन् २००५ मा अष्ट्रेलियाको संसदमा ‘मेट’ शब्द बोल्न नपाइने कानुन ल्याईएको थियो ।

Related Posts

अष्ट्रेलियामा हरेक योग्य मतदाताले मतदान गर्नुपर्छ र मतदान नगर्ने व्यक्तिले ७२ डलर जरिवाना तिर्नुपर्छ ।

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept