Ausmandu
Connecting Nepal And Australia.

अस्ट्रेलियामा नि:शुल्क खाना, डिजे र फोटोग्राफी सहितको ‘द ग्राण्ड तीज साँझ’

नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अस्ट्रेलियामा ‘द ग्राण्ड तीज साँझ’ हुने भएको छ । नेपलीज एसोसिएसन अफ साउथ इस्ट मेलबर्नले नि:शुल्क खाना, डिजे र फोटोग्राफी सहितको भव्य तीज साँझको आयोजना गरेको हो ।

द ग्राण्ड तीज साँझ आगामी अगस्ट २० अर्थात यही सोमबार हुनेछ । उक्त तीज साँझमा कार्यक्रममा नेपालका चर्चित गायक गायिका खुमन अधिकारी, शान्ती श्री परियार, तेजश रेग्मीको विशेष प्रस्तुती रहनेछ।

तीज साँझ सोमबार बेलुका ४ :३० बजे देखी राती १० बजेसम्म हुने आयोजकले बताएका छन् । तीज साँझ साउथ इस्ट मेलबर्नको क्रेनबन स्थित क्रेनबन पब्लिक हलमा ।

Related Posts

तीज साँझको लागि प्रवेश शुल्क यसप्रकार रहेको छ :
दुई बच्चा सहितको परिवार >> ५० डलर
बालबालिका >> १० डल
अन्य व्यक्तिलाई >> २०

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept