The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा नि:शुल्क खाना, डिजे र फोटोग्राफी सहितको ‘द ग्राण्ड तीज साँझ’
नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अस्ट्रेलियामा ‘द ग्राण्ड तीज साँझ’ हुने भएको छ । नेपलीज एसोसिएसन अफ साउथ इस्ट मेलबर्नले नि:शुल्क खाना, डिजे र फोटोग्राफी सहितको भव्य तीज साँझको आयोजना गरेको हो ।
द ग्राण्ड तीज साँझ आगामी अगस्ट २० अर्थात यही सोमबार हुनेछ । उक्त तीज साँझमा कार्यक्रममा नेपालका चर्चित गायक गायिका खुमन अधिकारी, शान्ती श्री परियार, तेजश रेग्मीको विशेष प्रस्तुती रहनेछ।
तीज साँझ सोमबार बेलुका ४ :३० बजे देखी राती १० बजेसम्म हुने आयोजकले बताएका छन् । तीज साँझ साउथ इस्ट मेलबर्नको क्रेनबन स्थित क्रेनबन पब्लिक हलमा ।
तीज साँझको लागि प्रवेश शुल्क यसप्रकार रहेको छ :
दुई बच्चा सहितको परिवार >> ५० डलर
बालबालिका >> १० डल
अन्य व्यक्तिलाई >> २०