नर्थन टेरीटोरी ड्राइभिंगको लागि अस्ट्रेलियाकै सबैभन्दा खतरापूर्ण क्षेत्र रहेको तथ्य क्षेत्र सार्वजनिक भएको छ । नर्थन टेरीटोरीमा अरु राज्यमा भन्दा तीन गुणा बढी दुर्घटना हुने गरेको तथ्याङ्क सार्वजनिक भएको हो।
सन् २०१८ मा नर्थन टेरीटोरीमा ३४ जनाको सडक दुर्घटनामा परेर निधन भएको छ । यो संख्या अघिल्लो वर्षभन्दा बढी हो । अधिल्लो वर्ष अर्थात् २०१७ मा ३१ जनाको निधन भएको थियो ।
नर्थन टेरीटोरी पछि सबैभन्दा बढी दुर्घटना हुने ठाउँमा वेस्टर्न अस्ट्रेलिया परेको छ ।
The most dangerous roads in Australia have been revealed as the death toll for the first nine months of 2018 surpasses 2017’s entire count (2017 statistics pictured)