Ausmandu
Connecting Nepal And Australia.

अष्ट्रेलियाको मेलबर्न सहर विद्यार्थीको लागि विश्वकै तेस्रो उत्कृष्ट सहर, सिड्नी नवौं स्थानमा

विद्यार्थीहरुको लागि विश्वका उत्कृष्ट सहरहरुको सूचीमा अष्ट्रेलियाको मेलबर्न र सिड्नी सहर परेका छन् ।

टप युनिभर्सिटीज डटकमले सार्वजनिक गरेको उक्त सूचीमा अष्ट्रेलियाको मेलबर्न सहर विद्यार्थीहरुको लागि विश्वकै तेस्रो उत्कृष्ट सहर र सिड्नी नवौं स्थानमा अटाएका हुन् । विद्यार्थीहरुको लागि विश्वको सबैभन्दा उत्कृष्ट सहरको स्थानमा भने लन्डन सहर आएको छ ।

सहरमा विद्यार्थीको संख्या, विद्यार्थीहरुको पृष्ठभूमीमा विविधता, त्यहाँ उनीहरुले पाएको अवसर तथा सुविधा आदिको आधारमा सूची तयार गरिएको बताइएको छ।

Related Posts

यस्तो छ उत्कृष्ट दश सहरको सूची :

१. लन्डन

२. टोकियो

३. मेलबर्न

४. मोन्टरियल

५. पेरिस

६. मुनिच

७. बर्लिन

८. जुरिच

९. सिड्नी

१०. सोल

तस्बिर स्रोत

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept